नेशनल लाइफ इन्स्योरेन्स सार्वजनिक गर्यो नयाँ बोनस दर

३ बर्ष अगाडि

काठमाडौं नेशनल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को बोनस दर सार्वजनिक गरेको हो ।

बीमितहरुलाई ६४ देखि ८५ रूपैयाँसम्म रुपैयाँसम्म बोनस दिने भएको छ । सावधिक तथा सामुहिक जीवन बीमालेखमा ६४ रुपैयाँदेखि ८५ रुपैयाँ बोनस दिने भएको छ । 

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमामा ६३ रुपैयाँदेखि ६४ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । भने सावधिक तथा आजीवन जीवन बीमालेखमा ६४ देखि ८५ रुपैयाँ बोनस दर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया