आज सुनको भाउ कति ?

आइतबार, २८ असोज २०७५, १२ : १२

काठमाडौं– आज सुनको भाउ तोलमा ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
 अघिल्लो साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ६०  हजार रुपैयाँमा कारोबार भएको थियो । 
यस्तै  तेजावी सुन भने ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार, २८ असोज २०७५, १२ : १२

प्रतिक्रिया