काठमाडौं-डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २४ हजार १८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २४ हजार १८० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
फागुन १६ गते आइतबारसम्म शेयर खरिद गर्न इच्छुक व्यक्ति, संगठित, संघ संस्थाले आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ । आवेदकले शेयरको मूल्य खुलाई लघुवित्तको कर्पोरेट कार्यालय सितापाइला काठमाण्डौंमा आवेदन बुझाउनु पर्नेछ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।