प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंकको वृद्धि, अन्य परिसुचक कस्तो ?

३ बर्ष अगाडि

काठमाडौं- सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक  सामान्य अंकले बढेको छ । 

प्रतिशतका आधारमा भने प्रि ओपनमा नेप्से परिसुचक ०.०४ प्रतिशतले बढेर २५६२.४३ विन्दुमा पुगेको छ । 

हिजो नेप्से परिसुचक २५६१.४७ को विन्दुमा पुगेर बन्द भएको थियो । जुन हिजोसम्मको सबैभन्दा उच्च विन्दु पनि थियो । आज पनि प्रि ओपनमा नेप्से बढेर नयाँ उचाईमा पुगेको छ । 

प्रि ओपनमा ९८ लाख २६ हजारको शेयर कारोबार भएको छ । यस अवधी अवधीमा ६१ कम्पनीको १४ हजार ७०४ ओटा शेयर खरिदबिक्री भएका छन् भने २१० ओटा शेयर कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया