कारोबारको सुरुवातमै नेप्सेमा करेक्सन, एक घण्टामा जम्मा ९० करोडको कारोबार

३ बर्ष अगाडि

आज कारोबारको तेस्रो दिन पहिलो घण्टामा नेप्सेमा करेक्सन देखिएको छ । 

कारोबारको सुरुवातबाटै ओरोलो यात्रा तय गरेको नेप्से एक घण्टाको अवधी सम्म आइपुग्दा १४.८७ अंकले घटेर २५ सय ४६.६१ को विन्दुमा पुगेको हो । 

अहिले सम्ममा नेप्सेमा १५ लाख  ८२ हजार कित्ता शेयर खरिद बिक्री हुदाँँ ९० करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया