टिएमएस पुन : सञ्चालनमा आए पछि १ बजेबाट शेयर कारोबार खुला

३ बर्ष अगाडि

आज नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आएको प्राविधक समस्याका कारण १ बजे पछि मात्र शेयर कारोबार सुरु भएको छ । 

आज १२:३० बाट ठप्प रहेको शेयर कारोबार १ बजेपछि सुचारु भएको हो । 

यस समय ट्रेड म्यानेजमेन्ट सिस्टम र नेप्सेको म्याचिङ्ग इन्जिनबीच सम्पर्क स्थापित हुन नसक्दा डिएनए लगआउट भई सबै ब्रोकर कम्पनीहरुको अनलाईन कारोबार प्रणाली मार्फत शेयर कारोबार हुन नसक्दा अनलाईन मार्फत शेयर कारोबार भएको थिएन । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया