नेप्सेमा आरएमडीसी लघुवित्तको बोनस शेयर सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं- मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको १३ लाख ४८ हजार ९८५ दशमलव १४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

कम्पनीले मंसिर २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया