आज सुनको मूल्य कति ?

शुक्रबार, ०९ कार्तिक २०७५, १३ : ३२

आज सुनको मूल्य प्रतितोला ६० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 
अघिल्लो दिनको तुलनामा  यो मूल्य तोलमा दुई सय रुपैयाँले कमी हो । बिहिबार ६० हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 
तेजाबी सुन भने प्रतितोला ५९ हजार ९०० रुपैयाँ रहेको छ । 
यस्तै आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार, ०९ कार्तिक २०७५, १३ : ३२

प्रतिक्रिया