सिद्धार्थ बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत

२ बर्ष अगाडि

सिद्धार्थ बैंकको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ। बुधबार कम्पनीको १ करोड १७ लाख ४५ हजार ३ सय ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 
बैंकको साधारणसभाले आर्थिक वर्ष ७६.७७ को मुनाफाबाट  १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि बोनस आज सुचिकृत भएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया