आजको विदेशी मुद्राको विनिमयदर कति ?

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बिहिवारका लागि एक अमेरीकी डलरको खरिददर ११५ रुपैयाँ ९३ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९३  तोकेको छ । 

एक युरोको खरिददर १३० रुपैयाँ  र बिक्रिदर १३० रुपैयाँ ६८ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४९ रुपैयाँ ६४ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ १ पैसा र बिक्रिदर ८३ रुपैयाँ ८४ पैसा रहेको छ । 

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ६९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ५० पैसा र बिक्रिदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३७९ रुपैयाँ २८ पैसा र बिक्रिदर ३८१ रुपैयाँ २५ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया