नेपाल राष्ट्र बैंकले आइतबार लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रिदर ११५ रुपैयाँ ३८ तोकेको छ ।
एक युरोको खरिददर १३० रुपैयाँ ०२ पैसा र बिक्रिदर १३० रुपैयाँ ७० पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४७ रुपैयाँ र बिक्रिदर १४९ रुपैयाँ ७७ पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ २५ पैसा र बिक्रिदर ८३ रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ३८ पैसा र बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ १३ पैसा र बिक्रिदर ३७९ रुपैयाँ १० पैसा रहेको छ ।
प्रतिक्रिया