आज सुनको मूल्य कति ?

आइतबार, ०२ मंसिर २०७५, १२ : ०३

आज सुनको मूल्य प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रवारको तुलनामा यो मूल्य तोलमा ३०० रुपैयाँले कृद्धि भएको छ  । 

तेजाबी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँ रहेको छ । 

यस्तै आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आइतबार, ०२ मंसिर २०७५, १२ : ०३

प्रतिक्रिया