बुधबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम

बुधबार, ०५ मंसिर २०७५, ११ : ४३

बुधबार सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।  तेजावी सुन भने प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यता  चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार, ०५ मंसिर २०७५, ११ : ४३

प्रतिक्रिया