आज सुनको मुल्य कति ?

विहीबार, ०६ मंसिर २०७५, ११ : ५५

आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

बुधबारको तुलनामा सुनको भाउ रु १०० ले बढेको हो ।
 
बुधबार सुनको भाउ ५८ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै बिहिबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।
 
चाँदी भने आज बुधबारको तुलनामा रु ५ बढेर बिहिबार ७२० मा कारोबार भइरहेको छ ।

विहीबार, ०६ मंसिर २०७५, ११ : ५५

प्रतिक्रिया