ग्रीन डेभलपमेन्ट बैंकको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य कति ?

आइतबार, ०९ जेठ २०७८, १२ : ३९

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आइतबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य २७५ रुपैयाँ पुगेको हो  ।

यो समाचार तयार पार्ने समय सम्म कुल ४३ हजार १९६ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता २५० रुपैयाँमा रहेको छ ।

आइतबार, ०९ जेठ २०७८, १२ : ३९

प्रतिक्रिया