दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, १५ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि

आइतबार, ०९ जेठ २०७८, १५ : २३

काठमाडौं, साताको पहिलो दिन (आइतवार) शेयर बजारमा दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ भने १५ कम्पनीको शेयरमुरल्यमा उच्च वृद्धि हुदैँ १७ कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।

आइतबार ग्रीन डेभलपमेण्ट बैंक र कर्णाली  डेभलपमेण्ट बैंकको शेयरमुल्य १०  प्रतिशतले बढेको छ ।

यसैगरी, सप्तकोशी डेभलपमेण्ट बैंक,सिनर्जी पावर, गोर्खाज फाइनान्स, सांग्रिला डेभलपमेण्ट बैंक,युनाइटेड इदी मार्दी, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स,आइसीएफसी फाइनान्स, गुडवील फाइनान्स, कालिका पावर, वरुण हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट कम्पनी, महालक्ष्मी विकास बैंक, नारायणी विकास बैंक,सेन्टर फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

आइतबार, ०९ जेठ २०७८, १५ : २३

प्रतिक्रिया