काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक २०.२१ अंकले घटेर २८४०.२१ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ८२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ८ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ८२ कम्पनीका ४८ हजार ७२६ कित्ता शेयर २ करोड ९६ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया