काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको सुरु भएको केही समयमै तीन कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।
सोमबार हाइड्रोइलेक्ट्रिक इन्भेसमेन्ट एण्ड डेपल्भमेन्ट कम्पनी, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भई सकरात्मक सर्किट लेभमा कारोबार भएको छ ।
प्रतिक्रिया