सोमवार एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सोमबार, १० जेठ २०७८, १४ : ३२

काठमाडौं, एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्र्स) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सोमवार सूचीकृत भएको छ । 

कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण सम्झौता सोमवार भएसँगै लगानीकर्ताले मंगलवारदेखि उक्त ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले ९ दशमलव ५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ ऋणपत्र सूचीकृत गराएको हो ।

सोमबार, १० जेठ २०७८, १४ : ३२

प्रतिक्रिया