काठमाडौ, कारोबारको तेस्रो दिन (मंगलबार)कारोबारको अन्तिम समयमसम्म आउँदा नेप्से परिसुचक ओरालो लागेको छ ।
तीन बजेसम्म आउँदा पसिुचक ६.४७ अंकले बढेर २८१६.६० को बिन्दुमा पुगेको हो ।
सोही अवधीसम्म कारोबारमा आएका २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८० कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ९६ शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१९ कम्पनीका २ करोड ३४ लाख ३ हजार ६९२ कित्ता शेयर १ लाख ११ हजार ६८९ पटक किने बचे हुदाँ ११ अर्ब १० करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया