काठमाडौं, कारोबारको तेस्रो दिन (मंगलबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक ७.८९ अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक ७.८९ अंकले बढेर २७९०.७२ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १५ शेयरमूल्य घटेको छ । १६कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ६४ कम्पनीका १७ हजार ५८८ कित्ता शेयर १ करोड २८ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया