नेपाल राष्ट्र बैंकले आइतबारको लागि अमेरीकी डलर एकको खरिद दर १११ रुपैयाँ ५ पैसा तोकेको छ भने बिक्रि दर १११ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रिदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२६ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ २ पैसा रहेको छ
प्रतिक्रिया