काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
मंगलबार कम्पनीको शेयरमुल्य ९.८८ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६६७ पुगेको हो ।
यो समाचार तयार पर्दा सम्म ११ बजेर १० मिनेट जाँदा ३ लाख ४७ हजार ४८४ कित्ता शेयरको खरिद माग भएको छ भने विक्री कर्ता शुन्य रहेको छ ।
प्रतिक्रिया