नेपाल राष्ट्र बैंकले आजको लागि अमेरीकी डलर एकको खरिद दर १११ रुपैयाँ ५ पैसा तोकेको छ भने बिक्रि दर १११ रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रिदर १४२ रुपैयाँ ४६ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२५ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ३६ पैसा रहेको छ
प्रतिक्रिया