दोहोरो अंकले ओरालो लागेको नेप्सेमा ११२ कम्पनीको शेयरमूल्य गिरावट, कारोबार रकम कति ?

विहीबार, ०३ असार २०७८, १२ : १४

काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) पहिलो घण्टामा परिसुचक ११.५५ अंकले ओरालो लागेर २९५८.१६  बिन्दुमा पुगेको छ । 

आज २०४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ११२ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०४  कम्पनीका ६१ लाख ४४ हजार ४२ कित्ता शेयर ३ अर्ब ५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

विहीबार, ०३ असार २०७८, १२ : १४

प्रतिक्रिया