काठमाडौं - आज एक कम्पनीकोे बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
नेप्सेका अनुसार सिर्जना फाइनान्स कम्पनी लिमिटेडको १३.५९ प्रतिशत बोनस बापतको ११ लाख ५१ हजार ९ सय ५०.१७ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको चैत्र १४ गते सम्पन्न भएको २०औं वार्षिक साधारण सभाले १३।५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया