काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसुचक ओरालो लागेको छ ।
तीन घण्टाको अवधीमा परिसुचक २.७६ अंकले घटेर २९६६.९६ को बिन्दुमा पुगेको छ ।
आज २१९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ८० कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१९ कम्पनीका १ करोड ४२ लाख १४ हजार ८२८ कित्ता शेयर ७ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया