प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा सामान्य अंकको वृद्धि, ४७ कम्पनी कारोबारमा

आइतबार, ०६ असार २०७८, ११ : ०६

काठमाडौं,  कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक सामान्य अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक ६.८२ अंकले घटेर २९७५.२५ को बिन्दुमा पुगेको छ । 

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १३ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ४७  कम्पनीका १४ हजार ६१४  कित्ता शेयर १ करोड ९ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

आइतबार, ०६ असार २०७८, ११ : ०६

प्रतिक्रिया