पहिलो घण्टा :  नेप्सेमा  १२.७४ अंकको गिरावट,कारोबार रकम साढे २ अर्बमाथि

आइतबार, ०६ असार २०७८, १२ : ०७

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार)  पहिलो घण्टामा परिसुचक १२.७४ अंकले ओरालो लागेर २९५५.७०  बिन्दुमा पुगेको छ । 

आज २११ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२६ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २११ कम्पनीका ८८ लाख ५ हजार ७१६ कित्ता शेयर २ अर्ब ६८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, ०६ असार २०७८, १२ : ०७

प्रतिक्रिया