दोहोरो अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम कति ?

आइतबार, ०६ असार २०७८, १३ : १५

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रोे घण्टामा नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।

दुई घण्टाको अवधीमा परिसुचक २३.३५ अंकले बढेर २९४५.०८ को बिन्दुमा पुगेको छ । 

आज २२३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने १६० कम्पनीको शेयरमूल्य घटेको छ । 

यस समयमा २२३ कम्पनीका १ लाख ३२ लाख १५ हजार ८२३ कित्ता शेयर ४ अर्ब  ८९ करोड ३६ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, ०६ असार २०७८, १३ : १५

प्रतिक्रिया