प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको वृद्धि, ५८ कम्पनी कारोबारमा

सोमबार, ०७ असार २०७८, ११ : ०२

काठमाडौं, कारोबारको दोस्रोे  दिन (सोमबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक १८.६१ अंकले बढेर २९२४.०७ को बिन्दुमा पुगेको छ । 

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ५८ कम्पनीका ९ हजार ३६८  कित्ता शेयर ८३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

सोमबार, ०७ असार २०७८, ११ : ०२

प्रतिक्रिया