दोस्रोे घण्टा : ५३.७९ अंकले ओरालो लागेर २८५१.६७  बिन्दुमा नेप्से, कारोबार रकम कति ?

सोमबार, ०७ असार २०७८, १३ : ०८

काठमाडौं, कारोबारको दोस्रोे  दिन (सोमबार) दोस्रोे घण्टामा परिसुचक ५३.७९ अंकले ओरालो लागेर २८५१.६७  बिन्दुमा पुगेको छ । 

आज २१३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १७९ शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २१३ कम्पनीका ८५ लाख ८७ हजार ७०५ कित्ता शेयर ५ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार, ०७ असार २०७८, १३ : ०८

प्रतिक्रिया