आज सुनको मुल्य कति ?

मंगलबार, १८ मंसिर २०७५, ११ : ३३

आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

सोमबार ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको  छ ।

यसै गरी  चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार, १८ मंसिर २०७५, ११ : ३३

प्रतिक्रिया