काठमाडौं, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित चुक्ता पूँजीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस सूचीकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट कम्पनीले शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया