काठमाडौं - एनआईबिएल समृद्धि फण्ड–२ को इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ ।
फण्डको १५ करोड इकाई नेप्सेमा सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि सिम्बोल प्रदान गरिएको छ । अब आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।
प्रतिक्रिया