काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ११ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १६.९६ अंक घटेर २८४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.०५ अंक बढेर २८५६.०५ विन्दुमा पुगेको हो।
यस दिन सो सेसनमा ९१ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया