काठमाडौं, साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक ०.५० प्रतिशतले अर्थात १४.१७ बढेर २८५७.१८ विन्दुमा आएको हो । उक्त अवधिमा सम्ममा २०७ ओटा कम्पनीको रू. १ अर्ब ८४ करोड १३ लाख बरावरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका २०७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ९.९३ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी सर्वाधिक कारोबार नेशनल हाइड्रोपावर कम्पनीको रू. १८ करोड ६१ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
प्रतिक्रिया