सुनको भाउ बढ्यो, तोलामा ५९ हजारमा कारोबार

आइतबार, २३ मंसिर २०७५, १२ : ५१

काठमाडौं– आइतबार सुनको भाउ तोलामा ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

साताको अन्तिम दिन ५८ हजार ५०० मा कारोबार भएको सुनको भाउ आइतबार बढेर  ५९ हजारमा कारोबार भएको हो ।

आज तेजावी सुनको भाउ ५८ हजार ७०० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी ७२० मा कारोबार भइरहेको छ ।

आइतबार, २३ मंसिर २०७५, १२ : ५१

प्रतिक्रिया