काठमाडौं, कारोबारको पहिलो दिन(आइतबार) मञ्जुश्री फाइनान्सको साढे २ लाख भन्दा बढी कित्ता शेयर खरिद बिक्री भएको छ ।
२ बजे २० मिनेट जादाँ सम्म कम्पनीको २ लाख ६१ हजार ६५१ कित्ता शेयर खरिद बिक्री भएको हो । उक्त कित्ता खरिदबिक्री हुदाँ कम्पनीले रु. ३४ करोड १५ लाख ३० हजार बराबरको शेयर कारोबार गरेको छ ।
सोही अवधीसम्म कम्पनीको शेयरमुल्य १९ अंकले बढेर रु.१ हजार ३७० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ४७ हजार २१९ कित्ता शेयर खरिदमाग भएको छ भने ३२४ हजार २७१ कित्ता शेयर बिक्री माग भएको हो ।
प्रतिक्रिया