काठमाडौं, साताको पहिलो दिन (आइतबार) हिमालयन पावर पार्टनर लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ४४ रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ४९३ रुपैंया पुगेको हो।
यस्तै, कम्पनीको १ लाख १८ हजार ८८५ कित्ता शेयर खरिद माग भएको छ भने १२७ कित्ता शेयर बिक्री माग भएको हो ।
प्रतिक्रिया