आइतबार ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुन कम्पनीको शेयरमुल्य कति ?

आइतबार, ०३ साउन २०७८, १५ : १५

काठमाडौं, सााताको पहिलो दिन (आइतबार) नेप्सेमा ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज समृद्धि फाइनान्स,सिन्धु फाइनान्स,ङादी गु्रप पावर,हिमालयन पावर पार्टनर र सिगंटी हाइड्रोइनर्जी कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ । 

समृद्धि फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रु.५२५,सिन्धु फाइनान्सको रु.४४१, ङादी गु्रप पावरको रु. ६२७, हिमालयन पावर पार्टनरको रु.४९३ र हिमालयन पावर पार्टनरको रु.४७६ पुगेको छ । 
 

आइतबार, ०३ साउन २०७८, १५ : १५

प्रतिक्रिया