आज साताको दोस्रो दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २२.८६ अंकले वृद्धि भएको छ । परिसूचक ३ हजार ३.४७ विन्दुमा पुगेको हो ।
यस अवधिमा ६६ कम्पनीको २५ हजार ४५ कित्ता शेयरको रू। १ करोड ५४ लाख ९३ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका ६६ कम्पनीमध्ये एनआइसी एशिया बैंकको सर्वाधिक रू। १८ लाख ५३ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
प्रतिक्रिया