काठमाडौं, कारोबार सुरु भएको एक घण्टा नबित्दै तीन कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य वृद्धि भएसंगै बिक्री कर्ता भन्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।
आज ङादी ग्रुप पावरको शेयरमुल्य रु.६९.४० बढेर प्रतिकित्ताको मुल्य रु. ७६३.५०, विशाल बजार कम्पनीको रु.६१०.४० बढेर ६७१४.४० र हिमालयन उर्जा विकास कम्पनी रु. ३९.३० बढेर रु.४३२ पुगेको छ ।
प्रतिक्रिया