काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको ३ घण्टा बित्दाँ नेपाल बैंक लिमिटेडको ८ लाख ७२ हजार बढी कित्ता खरिदबिक्री भएको छ ।
सो अवधीसम्म बैंकको ८ लाख ७२ हजार ६२ कित्ता खरिद बिक्री भएको हो । उक्त कित्ता शेयर खरिद बिक्री हुदाँ ४३ करोड ८९ लाख बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, बैंकको शेयरमुल्य ३.३९ प्रतिशत बढेर प्रतिकित्ताको मुल्य ५०९.५० रुपंैंया पुगेको हो ।
मार्केट डेपमा पनि खरिद बिक्री कर्ताको चाप उच्च रहेको छ । हालसम्म बंैंकको २ लाख १७ हजार ६८७ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ५२ हजार २२० कित्ता शेयर बिक्री माग भएको छ ।
प्रतिक्रिया