कामना सेवा विकास बैंक ग्राहकहरुलाई सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउँदा विशेष छुट

मंगलबार, ०१ भदौ २०७८, ०७ : ३३

काठमाडौं, कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस  सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् । यो सुविधासम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका  शाखाबाट प्राप्त हुनेछ । 

यो सम्झौताबाट बैंक काकर्मचारी तथा ग्राहकहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा ब्।त्।ः मार्फत ग्राहकहरुलाई आफनो सेवातथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
 

मंगलबार, ०१ भदौ २०७८, ०७ : ३३

प्रतिक्रिया