आजको विनिमयदर, कुन देशको खरिद बिक्री दर कति ?

बुधबार, ०२ भदौ २०७८, ११ : ३८

काठमाडौं - नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ६७ पैसा तोेकेको छ भने बिक्रीदर ११९ रुपैंया २७ पैसा तय गरेको छ ।

यस्तै, आज एक युरोपियन युरोको खरिददर १३९ रुपैंया ६९ पैसा रहेको छ भने बिक्री दर १४० रुपैंया ३९ पैसा रहेको छ ।

अन्य कुन देशको विदेशी मुद्राको दर कति :

बुधबार, ०२ भदौ २०७८, ११ : ३८

प्रतिक्रिया