सोमबार विनिमयदर,कुन देशको खरिद बिक्री दर कति ?

सोमबार, १४ भदौ २०७८, ११ : १८

काठमाडौं, सोमबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११७ रुपैंया ६० पैसा तोकेको छ भने बिक्री दर ११८ रुपैंया २० पैसा रहेको छ । 

यस्तै, एक युरोपियन युरोको खरिद दर १३८ रुपैंया ७० पैसा रहेको छ भने बिक्रीदर १३९ रुपैंया ४१ पैसा रहेको छ । 

कुन देशको खरिद बिक्री दर कति ?
 

सोमबार, १४ भदौ २०७८, ११ : १८

प्रतिक्रिया