सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा हाकिमचोकमा

शुक्रबार, १८ भदौ २०७८, १३ : ४४

काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको छ। बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो।

हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ।

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ।

शुक्रबार, १८ भदौ २०७८, १३ : ४४

प्रतिक्रिया