माछापुच्छ्रे बैंकको २२ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत, आइतबार देखि कारोबारमा

शुक्रबार, २५ भदौ २०७८, १२ : ४०

काठमाडौं,  माछापुच्छ्रे बैंकको ऋणपत्र शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले ८.५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७ नामक ऋणपत्र सूचीकत गराएको हो । 

शुक्रबार, २५ भदौ २०७८, १२ : ४०

प्रतिक्रिया