२ म्युचुअल फण्डको मूल्य नेप्सेमा समायोजन

आइतबार, २७ भदौ २०७८, ०८ : ०४

काठमाडौं - एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा समायोजन भएको छ । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।

अब समायोजन पछि एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ । 

आइतबार, २७ भदौ २०७८, ०८ : ०४

प्रतिक्रिया